
काठमाडौँ, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ।
सदर र बदर मतका विषयमा विवाद भएपछि मतगणना रोकिएको हो। मसी लत्पतिएको मतपत्र सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद भएको जनाइएको छ।
भरतपुर महानगरपालिका–२ को मतगणना भइरहेको अवस्थामा मतपत्रमा मसी लत्पतिएको फेला परेको थियो।















प्रतिक्रिया