६ कार्तिक २०८३, शुक्रबार

पोखरा महानगरमा तीन हजार मतगणना हुँदा धनराज ६१ मतले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १ जेठ । पोखरा महानगरपालिकामा तीन हजार मतगणना सम्पन्न भएको छ ।

तीन हजार मतगणना हुँदा प्रमुख पदमा नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यले एक हजार १२१ मत ल्याएर अग्रता कायम गरेका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले एक हजार ४० मतसहित आचार्यलाई पछ्याइरहेका छन् । उनको आचार्यको भन्दा ६१ मात्र कम मत हो ।