६ कार्तिक २०८३, शुक्रबार

धनगढीमा स्वतन्त्र उम्मेदवार हमालले अग्रता बढाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । कैलालीको धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन्।

आइतबार दिउँसो साढे २ बजेसम्म तीन हजार ४५३ मतगणना हुँदा हमालले एक हजार ५४२ मत पाएका छन्। यस्तै, नेपाली कांग्रेसका नृपबहादुर वडले ९३७, नेकपा (एमाले) का रणबहादुर चन्दले २३७ मत पाएका छन्।