६ कार्तिक २०८३, शुक्रबार

भरतपुरमा चार हजार ४२३ मत गन्दा कसले कति ल्याए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । हालसम्म भरतपुरमा चार हजार ४२३ मत गन्दा गठबन्धनकी उम्मेदवार रेनुले एक हजार ६११ मत प्राप्त गरेकी छिन्। विजय सुवेदी एक हजार ५४१ मतसहित दोस्रो स्थानमा छन्।

उता स्वतन्त्र भुईँकटहर छाप लिएर उठेका जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन्।