६ कार्तिक २०८३, शुक्रबार

धनुषामा माओवादी केन्द्रले खोल्यो खाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १ जेठ । धनुषामा माओवादी केन्द्रले खाता खोलेको छ । धनुषाको कमला नगरपालिका वडा नं. १ मा नेकपा माओवादी केन्द्रले वडा जित्दै खाता खोलेको हो।

माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन्। जसपाका राजकुमार मात्र ५६५ मतमा सीमित भए।