काठमाडौँ, १ जेठ । सुरुदेखि नै अग्रता लिएको मोरङको बूढीगंगा गाउँपालिकामा नेपाली कांग्रेस अहिले पछि परेको छ । कांग्रेसलाई एमालेका उम्मेदवारले उछिनेका हुन् ।
बूढीगंगाा गाउँपालिकाको अध्यक्षमा एमालेले १६२२ मत ल्याउँदा कांग्रेसले १४४९ मत प्राप्त गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया