६ कार्तिक २०८३, शुक्रबार

लमजुङमा हेलिकप्टर चढेर वडा अध्यक्षको उम्मदेवारी दिएका श्यामले बाजी मारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, १ जेठ । लमजुङको दुधपोखरी-३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार श्याम गुरुङ मीनले बाजी मारेका छन् ।

अहिले प्राप्त मतपरिणामअनुसार उनले २२८ मत पाएका छन् भने सत्तारुढ गठबन्धनका उम्मेदवारले २२४ र एमालेका उम्मेदवारले ८१ मत पाएका छन् ।

जापान बसेर आएका श्यामले लमजुङमा वडाध्यक्षको उम्मेदवारी मनोनयन गर्न काठमाडौंबाट हेलिकप्टर बुक गरेर पुगेका थिए ।