६ कार्तिक २०८३, शुक्रबार

टोखा वडा नं १ मा कांग्रेसका रमेश लामिछाने बिजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । टोखा नगरपालिका वडा नं १ मा नेपाली कांग्रेस टोखा नगर पालिका वडा नं १ का सभापति रमेश लामिछाने बिजय भएका छन ।

निकटम प्रतिस्पर्धी एमालेका पंचलाल डंगोललाई १३० को मतान्तरले बिजय भएका हुन ।