६ कार्तिक २०८३, शुक्रबार

पोखरा महानगरमा २४ सय मत गन्दा नेकपा एसको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । पोखरा महानगरपालिकामा अहिलेसम्म २४ सय मत गणना सकिएको छ ।

जसमा गठबन्धनका उमेदवार (नेकपा एस) का धनराज आचार्यले ९२३ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले ८५४ मत प्राप्त गरेका छन् ।