६ कार्तिक २०८३, शुक्रबार

प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमाले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पर्ने माडी नगरपालिकामा एमालेले अग्रता बनाएको छ । एमालेका मेयरका उम्मेदवार ताराकुमारी ताजी महतोले ३३ सय ५९ मत प्राप्त गरेकी छन् । यस्तै माओवादी केन्द्रका उम्मेदवार ऋषिराम काफ्लेले २४३३ मत पाएका छन् ।

यसैगरी उपप्रमुखमा काँग्रेसका उम्मेदवार खेम प्रसाद महतोले २ हजार ५१ मत पाएका छन् भने राप्रपाका मदन प्रसाद पौडेलले १४३९ मत पाउँदा स्वतन्त्र उम्मेदवार कृष्ण प्रसाद पौडेलले १५५८ मत पाएका छन् ।