
काठमाडौँ, १ जेठ । लमजुङको मध्य नेपाल नगरपालिकाको आइतबार विहान ९ बजेसम्ममा ३ हजार ३९९ मत गणना भइसकेको छ ।
जसमा मेयर पदका लागि नेपाली कांग्रेसले १ हजार ६१८ मतसहित अग्रता कायम गरेको छ भने नेकपा (एमाले) ले १ हजार ४६४ मत प्राप्त गरेको छ ।
त्यस्तै, उपमेयरमा एमालेले १ हजार ५८८ मतसहित लिड गरिरहेको छ भने सत्ता गठबन्धनका उम्मेदवारले १ हजार ३९५ मतले पछ्याइरहेका छन् ।















प्रतिक्रिया