
काठमाडौँ, १ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिकाको वडा नं. १ मा को वडा अध्यक्ष नेकपा (एमाले) का विदुर सापकोटासहितको विजयी भएका छन् ।
शुक्रबार भएको मतदानको आइतबार आएको मतपरिणामअनुसार सापकोटा दोस्रोपटक वडा अध्यक्षमा निर्वाचित बनेका हुन् ।
उनीसहित सबै सदस्यहरु निर्वाचित बनेका हुन् ।















प्रतिक्रिया