६ कार्तिक २०८३, शुक्रबार

रामेछापको उमाकुण्ड १ मा  एमालेका शेर्पा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा एमालेबाट एमालेका वडा अध्यक्षका उम्मेदवार ङावातिण्डु शेर्पा विजयी भएका छन्।

उनका निकटतम् प्रतिश्पर्धी नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन्।