६ कार्तिक २०८३, शुक्रबार

यस्तो छ अछामका १८ वडाको नतिजा (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । अछामका ९१ वडामध्ये १८ वडाहरुको मतगणनाको नतिजा सार्वजनिक भएको छ ।

जसमध्ये ९ वडामा कांग्रेस, ४ वडा नेकपा एमाले, ४ नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र विजयी भएका छन् ।

हेर्नुस् सूचीः

नेपाली कांग्रेस

१. तुर्माखाँद गाउँपालिका १ वडा अध्यक्ष उपेन्द्र रावल

२. मंगलसेन नगरपालिका १३ वडा अध्यक्ष हिक्मत बोगटी

३ . कमलबजार नगरपालिका १० वडा अध्यक्ष भिम बहादुर बिष्ट

४. बान्नीगढी जयगढ गा. पा. १ गजेन्द्र खड्का

५. ढकारि गा. पा. ८ वडा अध्यक्ष उद्धवराज उपाध्याय

६. रामारोशन गाउँपालिका ३ वडा अध्यक्ष गणेश साउद

७. कमलबजार नगरपालिका २ वडा अध्यक्ष दीर्घ टमट्टा

८. ढकारी गाउँपालिका ५ वडा अध्यक्ष कर्ण बहादुर साउद

९. चौरपाटी गाउँपालिका १ वडा अध्यक्ष सिउँडीमा विरबहादुर थापा

नेकपा एमाले

१. कमलबजार नगरपालिका १० वडा अध्यक्ष कमल बजगाई

२. ढकारी गाउँपालिका ७ वडा अध्यक्ष राम थापा

३. तुर्माखाँद गाउँपालिका ८ वडा अध्यक्ष धमाली निरकबहादुर शाही

४. कमलबजार नगरपालिका ८ वडा अध्यक्ष प्रजाबहादुर बोगटी

नेकपा माओवादी केन्द्र

१. रामारोशन गाउँपालिका १ वडा अध्यक्ष चक्र साउद

२. रामारोशन गाउँपालिका २ वडा अध्यक्ष मीनबहादुर परियार

३. बान्नीगढी जयगढ गाउँपालिका ६ वाड अध्यक्ष जगत थापा

४. मेल्लेख गाउँपालिका १ वडा अध्यक्ष दिलबहादुर धामी

स्वतन्त्र १. कमलबजार नगरपालिका १ वडा अध्यक्ष भक्तबहादुर बोहरा