६ कार्तिक २०८३, शुक्रबार

लमजुङमा एमालेबाट कहाँ को-को भए वडाध्यक्षमा विजयी ? (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । लमजुङमा नेकपा (एमाले) बाट ५ जना वडा अध्यक्षहरु निर्वाचित भएका छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार एमालेबाट मर्स्याङ्दी र क्होंलासोथर गाउँपालिकामा, सुन्दरवजार, मध्यनेपाल र राइनस नगरपालिकामा एक/एक जना गरी ५ जना वडा अध्यक्षहरु निर्वाचित भएका हुन् ।

कहाँबाट को विजयी ?

१. मर्स्याङ्दी गाउपालिका वडा नं १ रुद्रमान गुरुङ

२. सुन्दरवजार नगरपालिका वडा नं १ कर्ण गुरुङ

३. मध्यनेपाल नगरपालिका वडा नं १ सुदिप थापा

४. राइनस नगरपालिका वडा नं २ मा लक्ष्मण शाही

५. क्होंलासोथर गाउँपालिका वडा नं. १ पेमा गुरुङ