
काठमाडौं, ३१ वैशाख । लमजुङको वेसीशहर नगरपालिकामा नेकपा (एमाले) का गुमानसिह अर्यालले अग्रता कायम गरेका छन् ।
अहिले वेसीशहर वडा नं. १ र ११ को मतगणना भइरहेको छ । हालसम्म १५०० मत गन्दा एमालेका अर्यालले ७४० मतसहित अग्रता कायम गरेका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका श्रीकान्त घिमिरेले ६५९ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया