६ कार्तिक २०८३, शुक्रबार

मतपेटिका लिएर भागेका पालिकामा जेठ ३ गते मतदान हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ३१ वैशाख । मतपेटिका लिएर भागेको रौतहटको यमुनामाई नगरपालिकामा जेठ ३ गते मतदान हुने भएको छ ।

रौतहटमा रद्द भएको सबै मतदानस्थलको मतदान सोही मितिमा हुने रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताएका छन् ।

शुक्रबार विवादका कारण रौतहटको २४ मतदानकेन्द्रको मतदान रद्द भएको थियो ।