
गोरखा, ३१ वैशाख । पालुङटार नगरपालिका १ मा जनता समाजवादी पार्टीका उम्मेदवार कृष्णबहादुर परियार वडा अध्यक्षमा बिजयी भएका छन् ।
जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको गृहवडामा अध्यक्ष परियार दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । उनले ६४८ मत प्राप्त गरे भने प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ५०० मत ल्याए ।
मेयरमा जसपाका उम्मेदवारले ६४० मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवारको ४९४ र माओवादी केन्द्रले ४३९ मत ल्याएको छ ।















प्रतिक्रिया