
रोल्पा, ३१ वैशाख । रोल्पाको थबाङ गाउँपालिका–४ मा माओवादीको उदगमस्थलमा एमाले विजयी भएको छ।
युद्धदेखि अहिलेसम्म माओवादी प्रभावक्षेत्र मानिएको थबाङ–४ मा वडाध्यक्ष पद जितेपछि नेकपा (एमाले) रोल्पाले नयाँ इतिहास रचेको हो।
थबाङ–४ मा वडाध्यक्ष जितेसँगै एमालेले रोल्पामा जितको खाता खोलेको छ। उवा गाउँमा सूर्य चिन्हबाट चुनावी मैदानमा भिडेका सबै उम्मेदवारहरू विजयी बनेका छन्।















प्रतिक्रिया