
काठमाडौँ, ३१ वैशाख । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा नेकपा (एमाले)का उमेदवारले अग्रता लिएका छन् ।
कुल एक हजार ७०० मतगणना हुँदा प्रमुख पदमा एमालेका इन्द्रबहादुर नेपालले ५७१ मत ल्याएका छन् ।
यस्तै, नेपाली कांग्रेसका उमेदवार केशव गिरीले ३७० मत पाएका छन् । नेकपा (माओवादी केन्द्र)का उमेदवार कृष्णप्रसाद सापकोटाले ५०३ मत ल्याएका छन् ।















प्रतिक्रिया