६ कार्तिक २०८३, शुक्रबार

धनुषाको सवैलामा एमालेको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ३१ वैशाख । सवैला नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। १५२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार राजकिशोर यादवले ४५ मत ल्याएर अग्रता ल्याएका छन् भने जनमत पार्टीका उम्मेदवार विशेश्वरप्रसाद साहले ३९ मत ल्याएका छन्।

नेकपा माओवादी केन्द्रका उम्मेदवार कारीराम यादवले ३६ मत, नेपाली कांग्रेसका उम्मेदवार जगतसुन्दर साह मधुपले ३० मत र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रामचन्द्र प्रसाद जयसवालले १ मत ल्याएका छन्।