६ कार्तिक २०८३, शुक्रबार

डडेल्धुराको आलिताल १ मा एमाले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेल्धुरा, ३१ वैशाख । डडेल्धुरामा नेकपा एमालेले खाता खोलेको छ। आलिताल गाउँपालिका– १ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर देउवा योगेन्द्र विजयी भएका छन्।

देउवाले नेपाली कांग्रेसका गम्भीरसिंह बोहरालाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन्। देउवाले ४ सय ५७ मत प्राप्त गर्दा उनको प्रतिद्वन्दी बोहराले ३७७ मत ल्याए।