६ कार्तिक २०८३, शुक्रबार

यस्तो छ वीरेन्द्रनगर नगरपालिकाको पछिल्लो अपडेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, ३१ वैशाख । सुर्खेतको वीरेन्द्र नगरनगरपालिकामा ७९८ मत गणनामा सकिएको छ । शनिबार दिउँसो ४ बजेसम्मको मतगणनाअनुसार एमालेका मेयरका उम्मेदवार मोहनमाया भण्डारीले ३१० र उपमेयरका उम्मेदवार निलकण्ठ खनालले ३३९ मत पाएका छन् ।

यस्तै नेपाली काङ्ग्रेस मेयर उम्मेदवार उपेन्द्र बहादुर खड्काले ३८४ मत पाउँदा माओवादी केन्द्रका माओवादी केन्द्रकी शान्ति ढकालले २६४ मत पाएकी छन् । यस्तै राप्रपाका मेयर उम्मेदपारले १०४ मत पाएका छन् ।