६ कार्तिक २०८३, शुक्रबार

म्याग्दीको अन्नपूर्ण १ बाट एमालेका गर्बुजाको प्यानल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेनी, ३१ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका दिलिपकुमार गर्बुजाको प्यानल विजयी भएका छन्।

स्थानीय तह चुनावको हालसम्म म्याग्दीमा सार्वजनिक भएको मतपरिणाम अनुसार जित हाँसिल गर्ने गर्बुजा एमालेको पहिलो उमेद्वार हुन्।

३३२ मत ल्याएर दोस्रो कार्यकाल वडा अध्यक्षमा विजयी भएका गर्बुजाका प्रतिस्पर्धी कांग्रेसका भविन्द्र गर्बुजाले २२० मत पाए।