६ कार्तिक २०८३, शुक्रबार

धनुषाको विदेह नगरपालिकामा एमालेको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ३१ वैशाख । धनुषाको विदेह नगरपालिकामा नेकपा (एमाले) ले अग्रता लिएको छ।एमालेले मेयर र उपमेयर सहित वडाअध्यक्षमा पनि अग्रता लिएको हो।

वडा नं २ को ३४४ मतगणना हुँदा मेयरमा सूर्यमा १००, कलम ६६, रुख ४० र साइकलमा २१ मत परेको छ। यस्तै, उपमेयरमा सूर्य १७३, कलम २९, रुख ४० र साइकलमा २२ मत परेको छ।