६ कार्तिक २०८३, शुक्रबार

उदयपुरको ताप्लि गाउँपालिकामा एमालेको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, ३१ वैशाख । उदयपुरको ताप्लि गाउँपालिकामा नेकपा एमालेका अध्यक्षका उमेदवार बाबुराम राईले अग्रता लिएका छन्।

वडानं १ मा ८०० मत गणना गर्दा राईले गठबन्धन नेकपा माओबादी केन्द्रका उमेदवार ढुंगराज बिकलाई २८१ मतले अग्रता लिएका हुन्। राईले ३७५ र बिकले ९४ मत प्राप्त गरेका छन्।