
काठमाडौं, ३१ वैशाख । लमजुङको मर्स्याङदी गाउँपालिकामा एमालेको अग्रता लिएको छ ।
शुक्रबार भएको मतदानको शनिबार सुरु गरिएको मतगणनामा एमालेले अग्रता लिएको हो ।
हालसम्म वडा नं. १ को १०० मत गणना गर्दा अध्यक्षमा नेकपा एमालेका अर्जुन गुरुङले ८२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका लोकनाथ घिमिरेले १५ मत प्राप्त गरेका छन् भने ३ मत बदर भएको छ ।
उपाध्यक्षमा नेकपा एमालेका जुनामाया थापाले ८४ मत प्राप्त गरेकी छन् । त्यस्तै, नेकपा माओबादी केन्द्रका अजय तामाङले १६ मत पाएका छन् । ८ मत बदर भएको छ ।















प्रतिक्रिया