६ कार्तिक २०८३, शुक्रबार

कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३१ वैशाख । कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले सुरुवाती अग्रता बनाएको छ।

थारु बहुल सो गाउँपालिकाको वडा नम्बर १ को ५०० मत गणना गर्दा अध्यक्षमा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १८३, नेपाली काङ्ग्रेसका राजसमझ चौधरीले १४०, नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन्।

यसैगरी, नेकपा एमालेका झुमा चौधरीले २४ मत प्राप्त गरेका छन्। यस पालिकामा २०७४ को निर्वाचनमा माओवादी केन्द्रका लाजुराम चौधरीले जितेका थिए।