६ कार्तिक २०८३, शुक्रबार

दार्चुलाको मालिकार्जुनमा वडा १ बाट एमाले प्यानलसहित विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ३१ वैशाख । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । गाउँपालिकामा नेकपा एमाले अग्रता कायम राखेको छ ।

वडा नम्बर १ को मत गणना हुँदा एमालेका वडाअध्यक्ष पदका उम्मेदवार रमेशसिंह बोहरा २९१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका गौरसिंह बोहराले १४८ मत ल्याएका थिए ।