
काठमाडौं, ३१ वैशाख । लमजुङको बेशिसहर नगरपालिकामा नेकपा (एमाले) को अग्रता रहेको छ ।
शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणना सुरु भएकोमा सुरुवाती अग्रता एमालेले लिएको हो ।
जसमा मेयरका एमाले उम्मेदवार गुमानसिंह अर्यालले ३७ मत्सहित अग्र स्थानमा छ ।
त्यस्तै, मेयरका कांग्रेसका उम्मेदवार श्रीकान्त घिमिरेले २३ मत पाएका छन् ।
यसैगरी, उपमेयरमा पद्मा गुरुङको अग्रता छ । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हरिजंग तामाङले पनि झिनो मतले पच्याइरहेका छन् ।















प्रतिक्रिया