६ कार्तिक २०८३, शुक्रबार

गोरखाको गण्डकी गाउँपालिकामा मतगणना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा, ३१ वैशाख । गोरखाको गण्डकी गाउँपालिकामा मतगणना सुरु भएको छ ।

विहान सर्वदलिय बैठक बसेर मत गणना सुरु गरिएको हो । गाउँपालिकाको वडा नं १ मकैसिंङबाट मत गणना सुरु गरिएको छ ।