६ कार्तिक २०८३, शुक्रबार

ललितपुर महानगरमा मतगणना सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ३१ वैशाख । ललितपुर महानगरपालिकामा मतगणना सुरु गरिएको छ । बिहान ७ बजे बसेको सर्वदलीय बैठकको निर्णय पछि वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो । महानगरको प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण ब्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार हुनुहुन्छ ।

उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य ९आस्था०, नेकपा माओवादी ९केन्द्र० बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार हुनुहुन्छ ।