६ कार्तिक २०८३, शुक्रबार

प्यूठान सरुमारानीमा गठबन्धनलाई भारी मतान्तरले हराउँदै एमाले प्यानल विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । प्यूठानको सरुमारानी गाउँपालिका वडा नम्वर ६ मा गठबन्धनलाई भारी मतान्तरले पराजित गर्दै एमालेको प्यानल विजयी बनेको छ ।

शुक्रबार भएको मतदानको शनिबार आएको मतपरिणामअनुसार नेकपा एमालेका तिल बहादुर बुढामगरमको प्यानल नै भएका छन् ।

उनले ६ सय ९५ र उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत लिएका छन् ।

सदस्यमा यनुका बिक, यनुका राहुँ, नम बहादुर उलुङे र खड्क बहादुर महरा विजयी भएका छन् । यहाँ एमालेविरुद्ध सबै दल मिलेका थिए ।