६ कार्तिक २०८३, शुक्रबार

पोखरा महानगरपालिकाको मतगणना २ बजेदेखि हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो २ बजेदेखि मतगणना हुनेगरी सर्वदलीय बैठकले निर्णय गरेको जनाएको छ ।

पोखरामा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा धनराज आचार्य रहेका छन् भने एमालेबाट कृष्ण दापा मैदानमा रहेका छन् ।