६ कार्तिक २०८३, शुक्रबार

इलामको देउमाईको मतगणनास्थलमा हवाईफायर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख। इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा हवाईफायर भएको छ ।

शनिबार नगरपालिका भवनमा मतगणना जारी रहँदा विवादले उग्र रूप लिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले तीन राउन्ड हवाईफायर गरेको हो । मतगणनाकै क्रममा करारका एक कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद सुरु भएको थियो ।