६ कार्तिक २०८३, शुक्रबार

… जसले गोलाप्रथाबाट वडा अध्यक्ष जिते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । मनाङको चामे गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा गोलाप्रथाबाट नेकपा (एमाले) कैले गुरुङ निर्वाचित भएका छन् ।

शुक्रबार राती गरिएको मतगणनाअनुसार एमालेका उम्मेदवार गुरुङ र कांग्रेस उम्मेदवार फुर्पा छिरिङ लामाले बराबर ३०/३० मत ल्याएका थिए ।

दुवै जनाको सहमतिमा भएको गोलाप्रथामा गुरुङ विजयी भएका हुन् ।