६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँको गोकर्णेश्वरमा २१ सय मत गन्दा एमालेको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा एमालेले अग्रता हासिल गरेको छ । यतिबेला सो नगरपालिकाको वडा नंबर १ को मतगणना भइरहेको छ ।

२१ सय मत गणना हुँदा एमालेबाट प्रमुखका उम्मेदवार उद्धव विष्टले ९ सय ८५ मत पाएका छन् । यस्तै उपप्रमुखमा सान्नानी लामाले १ हजार ५१ मत पाएकी छिन् ।

नेपाली काँग्रेसबाट प्रमुखका उम्मेदवार दीपक रिसालले ९ सय १५ मत पाएका छन् । यस्तै उपप्रमुखकी उम्मेदवार शान्ति नेपालले ८ सय १८ मत पाएकी छिन् ।