६ कार्तिक २०८३, शुक्रबार

चन्द्रागिरिमा एमालेको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएको हो। दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएको छ।

यस्तै उपमेयर पदमा पनि एमालेले नै अग्रता लिएको छ। एमालेका उम्मेदवारले ३२३ मत पाएका छन्। उपमेयरमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ८३ मत पाएका छन्। राप्रपाले २६ मत पाएका छन्।