६ कार्तिक २०८३, शुक्रबार

हेटौँडामा एमालेको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । हेटौँडा उपमहानगरमा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

एमालेबाट प्रमुख पदमा उम्मेदवार रहेका अनन्त पौडेलले ७१ मत ल्याउँदा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले ६५ मत ल्याएकी छन् ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार सुमित्रा काफ्ले ८२ मत ल्याउँदा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार राजेश बानियाँले ८८ मत ल्याएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ मा ३ हजार २ सय ९२ मत खसेको छ । हाल २ सय मत गनिएको छ ।