
काठमाडौँ, ३१ वैशाख । रोल्पाको थवाङबाट नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ ।
थवाङ गाउँपालिका वडा नं ५ मा माओवादीको प्यानल नै विजयी भएको हो ।
नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएका हुन् ।
घर्तीले ३९५ मत ल्याउँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे ।















प्रतिक्रिया