६ कार्तिक २०८३, शुक्रबार

ललितपुर महानगर र महालक्ष्मी नगरपालिकामा ११ बजेदेखि मतगणना हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । ललितपुर महानगरपालिकाको मत गणना शनिबार विहान ११ बजेदेखि सुरु हुने भएको छ ।

शनिबार विहान ८ बजे बसेको सर्वदलीय बैठकले मतगणना ११ बजेदेखि गर्ने सहमति गरेको हो ।

मेयर र उपमेयरमा सत्ता गठबन्धन र एमालेवीच मात्रै प्रतिष्प्रधा हुने भएको छ ।