६ कार्तिक २०८३, शुक्रबार

जुम्लाको गज्याङकोटमा जेठ १ गते पुनः मतदान हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ वैशाख । जुम्लाको गज्याङकोटमा जेठ १ गते पुनः मतदान हुने भएको छ ।

शुक्रबार स्थगित भएको शंकर मावि गज्याङकोट केन्द्रमा पुनः जेठ १ गते पुनः मतदान हुने भएको हो ।

जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले गज्याङकोट केन्द्रमा १ जेठमा निर्वाचन गर्ने निर्णय गरेको जनाइएको छ ।

शुक्रबार भएको निर्वाचनमा मतदान स्थलमा ढुंगामुढा भएपछि सर्वदलीय बैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । एक हजार ७ मतमा ३२० खसेको थियो ।

जुम्लामा ७६.८३ प्रतिशत खस्यो