६ कार्तिक २०८३, शुक्रबार

एमाले अध्यक्ष ओलीले गरे मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३० वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार ११ः३० भक्तपुर बालकोटस्थित शान्ति माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।