६ कार्तिक २०८३, शुक्रबार

डडेल्धुरामा गरे प्रधानमन्त्री देउवाले मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

शुक्रबार उनले गृहजिल्ला डडेल्धुरा पुगेर मतदान गरेका हुन् ।

देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवा खोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।