
काठमाडौँ, ३० वैशाख । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर सर्वोच्च शिखर सगरमाथामा फहराइएको छ ।
शुक्रबार बिहान ७ बजे सर्वोच्च शिखर सगरमाथाबाट राष्ट्रिय युवा संघ नेपाल ईलामकी नेतृ युवान्तिका तमाङले अध्यक्ष ओलीको तस्वीर फहराएकी हुन् ।
उनको सगरमाथाको सफल आरोहणसँगै कम्युनष्टि लिडरको तस्वीर पहिलोपटक सगरमाथामा फहरिएको हो ।
















प्रतिक्रिया