
बारा, ३० वैशाख । बाराको देवताल गाउँपालिका वडा ७ मा मतदान रोकिएको छ ।
मतदान सुरु भएको केही समयपछि दुई पक्षबीच विवाद हुँदा झडप भएको हो ।
झडपका क्रममा केही घाइते भएको बताइएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बताइएको छ ।















प्रतिक्रिया