६ कार्तिक २०८३, शुक्रबार

प्रचण्डले गरे भरतपुरमा मतदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपुरबाट मतदान गरेका छन् ।

उनले मतदानपछि प्रतिक्रिया दिँदै हार जीतलाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

उनले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’

त्यस्तै, आचारंहिता विपरीत कार्य गरेको भन्दै निर्वाचन आयोगले ८ घण्टे स्पष्टिकरण सोधेको बारेको प्रश्नमा उनले आफूलाई जानकारी नभएको भन्दै पन्छिन खोजेका छन् ।