६ कार्तिक २०८३, शुक्रबार

विप्लवबाट अलग भएका धर्मेन्द्र बास्तोलालाई प्रहरीले सोधपुछ गरी छाड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख। प्रहरीले नेत्रविक्रम चन्द विप्लवको पार्टीबाट अलग भई नेकपा (बहुमत) गठन गरेका धर्मेन्द्र बास्तोलालाई दाङमा केहीबेर सोधपुछ गरी छाडेको छ।

सुर्खेत घर हिँडेका उनलाई राप्ती गाउँपालिकाको भालुवाङमा प्रहरीले रोकेर सोधपुछ गरेको थियो। चुनाव विरोधी भएका कारण उनलाई सोधपुछ गरिएको बताइएको छ।