५ कार्तिक २०८३, बिहिबार

शेयर बजारमा उछाल, एकै दिन ४४ अंकले बढ्यो नेप्से

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ वैशाख । केही दिनदेखि ओरालो लागेको शेयर बजार साताको तेस्रो दिन ४४ अंकले बढेको छ ।

आजको दिन ४४.१६ अंकले बढ्दै नेप्से २३१३ को बिन्दुमा पुगेको छ ।

मंगलबार विभिन्न कम्पनीका ३३ लाख ३० हजार कित्ता शेयर किनबेच गर्दा १ अर्ब ३५ करोडको कारोबार भएको छ ।

आजको दिनमा अधिकांश कम्पनीले कमाएका छन् ।