
मोरङ, २७ वैशाख । देशैभर स्थानीय तहको निर्वाचनको प्रचाप्रसार गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङको मिक्लाजुङ पुग्दा स्थानीयमा निकै उत्साहित देखिएको छ ।
मंगलबार एमालेले आयोजना गरेको बृहत् चुनावीसभामा सहभागी हुन ओली पुग्दा बृद्धाबृद्धादेखि युवा युवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यस्ता छन् तस्वीरहरुः
















प्रतिक्रिया